नवनिर्वाचित प्रधानमन्त्रीले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

नवलपुर ३१ असार ।  नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको हो ।

नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम

सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म इन्टरनेटपसल डटकम सार्वजनिक भएको छ । इन्टरनेटपसल  एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट कुनैपनि नयाँ तथा पुरानो सामान किनबेच गर्न सकिन्छ । इन्टरनेटपसलमा आफ्नो नयाँ-पुरानो बाइक, कार, घर जग्गा, ल्यापटप, मोबाइल, फर्नीचर, इलेक्ट्रोनिक्स सामानको नि:शुल्क विज्ञापन गरी बिक्री गर्न मिल्छ। यस प्लटेफर्ममा व्यवसाय हुने अथवा नहुने सबैले आफ्नो […]