याम कृष्णा सारु मगरको अभिनय र स्वरमा ‘परदेशीको दशै’ गीतको भिडियो सार्वजनिक

काठमाण्डौं १० असोज । टुहुरीको तिहार’ गीतमा स्वर र अभिनय गरेर चर्चामा आएका गायक तथा मोडल याम कृष्णा सारु मगरको अभिनय र स्वरमा ‘परदेशीको दशै’ गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण गरिएको गीती भिडियो  परदेशीहरुको पिर ब्यथालाई उत्साही ढंगले प्रस्तुत गरिएको छ । यस भिडियोमा नेपालीहरुको महान चाड बडा दशमी नजिकिदै गर्दा […]

दलित मुक्तिको मार्ग

कालिकोट । नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई कानुनी रूपमा निषेध गरिएको छ। यस्तो विभेदलाई संविधानले नै दण्डनीय भनेको छ। तैपनि व्यवहारमा विभेद यथावत् छ। जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग र क्षेत्रका आधारमा गरिने भेदभावपूर्ण घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्। जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पार्टी पौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिएको […]

गृहमन्त्रीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरे

धन बहादुर सिंजाली नवलपुर १९ भदौ । आज गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा […]

स्थानीय बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटे

धन बहादुर सिन्जाली  नवलपुर  १६ भदौ । स्थानीय बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको […]

भोलि देखि मातपोत कार्यालय चितवनले सेवा सुरु गर्ने

धन बहादुर सिंजाली चितवन १० भदौ । भोलि देखि मातपोत कार्यालय चितवनले सेवा सुरु गर्ने भएको छ । कार्यालयले विहीवार सुचना जारी गरी कोरोना महामारीका कारण भदौ एक गते देखि बन्द रहेको सो कार्यालय जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी शुक्रवार देखि खुल्ला गर्ने जनाएको हो ।

नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम

सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म इन्टरनेटपसल डटकम सार्वजनिक भएको छ । इन्टरनेटपसल  एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट कुनैपनि नयाँ तथा पुरानो सामान किनबेच गर्न सकिन्छ । इन्टरनेटपसलमा आफ्नो नयाँ-पुरानो बाइक, कार, घर जग्गा, ल्यापटप, मोबाइल, फर्नीचर, इलेक्ट्रोनिक्स सामानको नि:शुल्क विज्ञापन गरी बिक्री गर्न मिल्छ। यस प्लटेफर्ममा व्यवसाय हुने अथवा नहुने सबैले आफ्नो […]