राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य केहरसिंह रानाले पार्टीसँगको करिब ३० वर्ष लामो राजनीतिक यात्रालाई टुंग्याउँदै

गैडाकोट २१ पुस । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य केहरसिंह रानाले पार्टीसँगको करिब ३० वर्ष लामो राजनीतिक यात्रालाई टुंग्याउँदै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य केहरसिंह रानाले पार्टीसँगको करिब ३० वर्ष लामो राजनीतिक यात्रालाई टुंग्याउँदै औपचारिक रूपमा पार्टीबाट अलग हुने निर्णय गरेका छन् । राना नवलपुर जिल्लाको गैडाकोट नगरपालिका–१ निवासी हुन् । सार्वजनिक सन्देशमार्फत रानाले राष्ट्रिय […]

गोकुल सापकोटाले नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश

काठमाडौँ २४ साउन । नेपाली काँग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शुक्रबार रास्वपा केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले सापकोटाको पार्टी प्रवेश गरेको जानकारीसहितबैठकका अन्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सापकोटाले पुराना दलहरू देश विकास र सुशासनको मुद्दामा पूर्ण रूपमा […]

नेपाली काँग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले नेपाली काँग्रेस परित्याग गरेको घोषणा

गैंडाकोट २३ साउन । नेपाली काँग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका छन् । फेसबुकमा पार्टीको अब साधारण सदस्य पनि नरहेको घोषणा गरेका छन् । फेसबुकमा लेखेको स्टाटस  नेविसंघबाट सुरु भएको मेरो राजनीतिक यात्रा, नेपाली कांग्रेसको महासमिति सदस्यसम्मको यात्रामा देशका विभिन्न आन्दोलनहरूमा सक्रिय भूमिकानिर्वाह गर्ने सौभाग्य मिल्यो। लोकतन्त्रको रक्षा, मानव अधिकारको […]

चुनावहुने क्षेत्रका एमाले कमिटी कार्यकारी बनाऔं : युवा नेता गिरी

पोखरा १८ साउन । नेकपा ( एमाले)  प्रदेश कमिटी सदस्य एवम् युवा नेता  विद्राेही गिरीले बिधान  संशाेधन गरि चुनाव हुने क्षेत्रका कमिटीहरू कार्यकारी कमिटी बनाउनु पर्ने बताउनु भएकाे छ । नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटीकाे चाैथाें पूर्ण बैठकमा बाेल्दै उक्त कुरा बताउनु भएकाे हाे । अहिले भएकाे निर्वाचन क्षेत्रिय कमिटीहरूलाई कार्यकारी बनाऔँ जिल्ला कमिटीलाई […]

गण्डकी प्रदेशमा अवदेखि सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषा पनि थपिए

पोखरा २४ असार । गण्डकी प्रदेशमा अवदेखि सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषा पनि थपिएको छ । गण्डकी प्रदेश सभाले आज (मंगलबार) मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेकोविधेयक सर्वसम्मत पारित गरेसँगै गण्डकीमा यी दुवै भाषा सरकारी कामकाजमा थपिएका हुन् । यसअघि देवनागिरीमा लेखिने नेपाली भाषा मात्रै […]

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने

काठमाडौँ १८ असार  । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ । साथै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति […]

डाँडाझेरी गैंडाकोट विकास समाजको पहलमा क्यान्सर पीडितलाई सहयोग

बुलिङटार २० जेठ । डाँडाझेरी गैंडाकोट विकास समाजको पहलमा   क्यान्सर पीडितलाई सहयोग गरियो । बुलिङ्टार-०३ डाडाथोक निवासी श्री बिष्णु वीर राना मगरको श्रीमती होमाया राना मगर बिगत केहि समय देखि क्यान्सर पीडित भइ बि.पि. कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको र आर्थिक समस्या परेको कारणले सहयोगको अपिल गरेको हुँदा सो आधारमा डाँडाझेरी गैंडाकोट विकासको पहलमा […]

विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने: प्रमुख रेनु दाहाल

भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन् । पुलचोक-गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भए पनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताइन् ।

प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित

काठमाडौँ  १४ चैत । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरेपनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज

गैँडाकोट २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज हुँदैछ । गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको होटल पौवामा हुने प्रथम नगरअधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो । अधिवेशनले आगामी पाँचवर्षका लागि सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष […]