Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा मगर ढुट भाषाको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकबारे अन्तरक्रिया गोष्ठी सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार ११ | मध्यान्ह १०:०३ बजे
बुलिङटार ११ असार । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका मा मगर ढुट भाषामा समेत पठनपाठन सञ्चालन गर्ने उद्देश्यका साथ स्थानीय विषयको पाठ्यक्रम (कक्षा १–८) तथा कक्षा १–३ को पाठ्यपुस्तक (मगर र नेपाली भाषामा) मस्यौदा प्रतिवेदन प्रस्तुति तथा अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आयोजित यस कार्यशालामा स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, शिक्षक, पाठ्यक्रम विज्ञहरूको व्यापक सहभागिता रहेको थियो ।
उक्त महत्त्वपूर्ण कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्षज्यूहरु का साथै नेपाल मगर संघ बुलिङटार गाउँपालिका कार्यसमितिका पदाधिकारीहरूको समेत विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित मगर संघका प्रतिनिधिहरूले स्थानीय स्तरमा मातृभाषा शिक्षा लागू गर्ने पालिकाको यो प्रयास अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि संस्थागत रूपमा आवश्यक सम्पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved