बुलिङटार गाउँपालिका कृषि शाखाद्वारा आयोजित कृषि विज्ञहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

बुलिङटार २७ माघ । बुलिङटार गाउँपालिका कृषि शाखाद्वारा आयोजित  कृषि विज्ञहरुसँग अन्तरक्रियात्मक कार्यक्रम बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीरामचन्द्र भुषालज्यू को अध्यक्षता तथा गाउँपालिका प्रमुख श्री ई. दिपेन्द्र सुनारी मगरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न । कार्यक्रममा कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मी ज्यू ,कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारी ज्यूलगायत […]

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज

काठमाडौं ६ माघ । राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरु मारमा पर्न सक्ने भन्दै अधिवक्ता रामबहादुर राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतको फैसलासँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको […]

प्रसिध्द नेपाली सफ्टयेर कम्पनी ए-वान सफ्ट इन्टरन्यास्नल को शाखा अब माल्टामा पनि

काठमाडौं १६ भदौ । विश्वव्यापी सफ्टवेयर उद्योगको लागि महत्वपूर्ण विकासमा, A-One Soft International, नेपालमा मुख्यालय रहेको एक अग्रणी सफ्टवेयर कम्पनीले माल्टाको Naxxar Road मा नयाँ शाखा कार्यालय स्थापना गर्ने घोषणा गरेको छ । यो विस्तारले आफ्नो विश्वव्यापी उपस्थितिलाई फराकिलो बनाउन र नयाँ बजारहरूमा पुग्न कम्पनीको यात्रामा महत्त्वपूर्ण क्षणको रूपमा चिन्ह लगाउँछ। ए-वन सफ्ट इन्टरनेशनलले यसको […]

युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज (UESC) ले जापानको प्रसिद्ध कम्पनी IMAC ईन्जिनियरिङ् कम्पनी लिमिटेडमा बिधार्थि लाई इन्टर्नको लागी पठाउने

चाकुपाट १६ ललितपुर । युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज (UESC) ले जापानको प्रसिद्ध कम्पनी IMAC ईन्जिनियरिङ् कम्पनी लिमिटेडसँग भर्खरै एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यो सहकार्यले जापानमा व्यावसायिक शिक्षा र प्रशिक्षण (VET) र व्यावसायिक वृद्धि खोज्ने UESC विद्यार्थीहरूको लागि अवसरहरूको संसार खोल्छ । एमओयूमा एआरले हस्ताक्षर गरेका थिए । डा. युनिभर्सल इन्जिनियरिङ […]

काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक महत्वको गाईजात्रा पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकाले सबै प्रकृतिका सवारी साधन प्रवेशमा रोक

काठमाडौं १५ भदौ । काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक महत्वको गाईजात्रा पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकाले असन, भोटाहिटी, हनुमानढोका र त्यस वरपरका क्षेत्रमा सबै प्रकृतिका सवारी साधन प्रवेशमा रोक लगाएको छ । सापारु अर्थात् गाईजात्रालाई व्यवस्थित र सहज ढंगले सन्चालन गर्न महानगरपालिकाले रुट निर्धारण गरेको छ र उक्त रुटमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । […]

जिल्ला प्रशासन कार्यालय चितवनले तीजपर्वका अवसरमा जिल्लामा भड्किला कार्यक्रम नर्गन नगराउन अनुरोध

चितवन १४ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले तीजपर्वका अवसरमा जिल्लामा भड्किला कार्यक्रम नर्गन नगराउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्धारा जारी गरिएको विज्ञप्तिमा आफ्नो संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरतथा दिने तथा सम्र्बद्धन गर्ने बाहेक अन्य खर्चिला एवंम् भड्लिा कार्यक्रम नर्गन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले […]

प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न–नगराउन सञ्चारमाध्यमलाई आह्वान

काठमाडौं २८ माघ । प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न–नगराउन सञ्चारमाध्यमलाई आह्वान गरेको छ । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले जारी गर्नुभएको विज्ञप्तिमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्यजस्ता पदार्थले जनस्वास्थ्य प्रतिकूल गराउने भएकोले विज्ञापन सामग्रीको प्रचार रोक्न सञ्चारमाध्यमलाई सचेत गराइएको हो । सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम […]

सरकारले मंसिर ४ गते आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताए

काठमाडौं ३ मंसिर । सरकारले मंसिर ४ गते आइतबार भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । गृहमन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो । गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी […]

आज प्रकाशित हुने कक्षा १२ को नतिजा केहि दिन पछी  प्रकाशनको तयारी

धन बहादुर सिंजाली  काठमाडौं १४ भदौ । आज प्रकाशित हुने कक्षा १२ को नतिजा केहि दिन पछी  प्रकाशनको तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क (ग्रेड) उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले केही दिनभित्र परीक्षाफल प्रकाशन हुने जानकारी दिए । गत जेठ १६ गतेदेखि २५ […]

फौजदारी मुद्दामा तीन महिनासम्म कैद भएकाले अब प्रहरी रिपोर्ट पाउने

काठमाडौ । फौजदारी मुद्दामा तीन महिनासम्म कैद सजाय पाएकाले पनि प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन् । यसअघि कैद सजाय भएकालाई यस्तो प्रमाणपत्र दिइँदैनथ्यो । सामान्य किमिसका अपराधमा संलग्नलाई पनि प्रहरी रिपोर्ट नदिँदा वैदेशिक शिक्षा तथा रोजगारबाट धेरैजना वञ्चित भएपछि प्रहरीले यससम्बन्धी कार्यविधि संशोधन गर्न लागेको हो । प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी कार्यविधि संशोधनको प्रक्रिया […]