Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिका कृषि शाखाद्वारा आयोजित कृषि विज्ञहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ माघ २७ | बिहान ०६:१० बजे

बुलिङटार २७ माघ । बुलिङटार गाउँपालिका कृषि शाखाद्वारा आयोजित  कृषि विज्ञहरुसँग अन्तरक्रियात्मक कार्यक्रम बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीरामचन्द्र भुषालज्यू को अध्यक्षता तथा गाउँपालिका प्रमुख श्री ई. दिपेन्द्र सुनारी मगरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न ।

arkhala ads

कार्यक्रममा कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मी ज्यू ,कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारी ज्यूलगायत अन्ने कृषि विज्ञहरूको उपस्थिति थियो । कार्यक्रममा बुलिङटार गाउँपालिकाको समग्र कृषि क्षेत्रको विकास, कृषकले भोग्नु परेका समस्याहरू, प्रदेश, जिल्ला र स्थानीय तहले कृषि क्षेत्रको विकासमा खेल्नु भूमिका आदि विषयमा छलफल तथा अन्तरक्रिया गरियो ।

साथै कृषि ज्ञान केन्द्र नवलपरासी ( ब.सु.पू) को आयोजना र मल तथा माटो परिक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा एक दिने माटो परीक्षणशिविर पनि सम्पन्न गरियो । शिविरमा पालिका भित्रका विभिन्न ठाउँको करिव ८५ वटा माटोको नमुना  परीक्षण गरिएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved