बिजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बुलिङटारद्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुलिङटार १० चैत । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बुलिङटारले एक दिने वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रमको उद्देश्य स्थानीय नागरिकहरूलाई वित्तीय ज्ञान प्रदान गर्दै आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्नु थियो । कार्यक्रमको स्वागत मन्तव्य शाखा प्रमुख इस्वर लम्सालले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सोही शाखाका कर्मचारी उमेश […]

आज नेपाली बजारमा हिजो भन्दा सुनको मूल्य बढे

धन बहादुर सिन्जाली  नवलपुर ३० भदौ । आज नेपाली बजारमा हिजो भन्दा सुनको मूल्य बढेको छ । हिजो मंगलबार तोलामा ९० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९० हजार ७ […]

स्थानीय बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटे

धन बहादुर सिन्जाली  नवलपुर  १६ भदौ । स्थानीय बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको […]

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गए

धन बहादुर सिंजाली  नवलपुर १६ भदौ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको […]

आज साताको सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढे

धन बहादुर सिन्जाली  नवलपुर ७ भदौ । आज साेमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा किनबेच भएको महासंघले जानकारी दिएको छ । तेजावी […]

मानुषी लघुवित्तको प्राथमिक सेयर (IPO) आज सोमबार बिहान बाँडफाँड हुँदै

धन बहादुर सिंजाली काठमाडौं ७ भदौ । मानुषी लघुवित्तको प्राथमिक सेयर (IPO) आज सोमबार बिहान बाँडफाँड हुँदै छ । बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बिहान साढे ८ बजे आइपिओ बाँडफाँड गरिनेछ। आइपिओमा २३ लाख बढीले आवेदन दिएका छन् । धेरैको हात्त रित्तो हुने भएको छ । जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले […]

मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (IPO) का लागि आवेदन खुला

काठमाडौं १४ साउन । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन […]

आज घट्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार

काठमाण्डौ  ३ साउन  । आज साताको कारोबारको पहिलो दिनमै सुनको मूल्य घटेको छ  र आज छापावाल  सुनको  तोलामा ६ सय घतेरा प्रतितोला ९२ हजार ६ सयमा कारोबार भैरहेको छ  । आज चाँदीको मुल्यमा २४ रुपैया घटेर प्रतितोला १ हजार २ सय रुपैया मा कारोबार भैरहेको छ नेपाल सुनचांदी व्यवसायी महासंघले जानकारी दिनुभएको छ ।

नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम

सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म इन्टरनेटपसल डटकम सार्वजनिक भएको छ । इन्टरनेटपसल  एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट कुनैपनि नयाँ तथा पुरानो सामान किनबेच गर्न सकिन्छ । इन्टरनेटपसलमा आफ्नो नयाँ-पुरानो बाइक, कार, घर जग्गा, ल्यापटप, मोबाइल, फर्नीचर, इलेक्ट्रोनिक्स सामानको नि:शुल्क विज्ञापन गरी बिक्री गर्न मिल्छ। यस प्लटेफर्ममा व्यवसाय हुने अथवा नहुने सबैले आफ्नो […]