काठमाण्डौ ३ साउन । आज साताको कारोबारको पहिलो दिनमै सुनको मूल्य घटेको छ र आज छापावाल सुनको तोलामा ६ सय घतेरा प्रतितोला ९२ हजार ६ सयमा कारोबार भैरहेको छ ।
आज चाँदीको मुल्यमा २४ रुपैया घटेर प्रतितोला १ हजार २ सय रुपैया मा कारोबार भैरहेको छ नेपाल सुनचांदी व्यवसायी महासंघले जानकारी दिनुभएको छ ।



















