Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक महत्वको गाईजात्रा पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकाले सबै प्रकृतिका सवारी साधन प्रवेशमा रोक

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० भदौ १५ | बिहान ०९:०५ बजे

काठमाडौं १५ भदौ । काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक महत्वको गाईजात्रा पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकाले असन, भोटाहिटी, हनुमानढोका र त्यस वरपरका क्षेत्रमा सबै प्रकृतिका सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

सापारु अर्थात् गाईजात्रालाई व्यवस्थित र सहज ढंगले सन्चालन गर्न महानगरपालिकाले रुट निर्धारण गरेको छ र उक्त रुटमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार असन, केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका दरबार, मरु टोल, चिकँमुगल, जैशीदेवल, ज्याबहाल, लगन चोक, गोफल, ब्रह्मटोल, बन्डे, ह्युमत क्षेत्रमा सबै प्रकृतिका सवारी साधन निषेध गरिएको छ ।

arkhala ads

यसैगरी कोहिटी, भिमसेनस्थान, मरु टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, बांगेमुढा, न्हैकन्तला, असन, कमलाछी, भोटाहिटी क्षेत्रमा पनि सवारी साधन सन्चालनमा रोक लगाइएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । जात्रालाई व्यवस्थित र अनुशासित बनाउन नगर प्रहरी, नेपाल प्रहरी र स्वयंसेवकको टोली पनि खटाइएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved