Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जिल्ला प्रशासन कार्यालय चितवनले तीजपर्वका अवसरमा जिल्लामा भड्किला कार्यक्रम नर्गन नगराउन अनुरोध

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र १४, बिहीबार ०९:१४ बजे प्रकाशित
bulingtar press ads

चितवन १४ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले तीजपर्वका अवसरमा जिल्लामा भड्किला कार्यक्रम नर्गन नगराउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्धारा जारी गरिएको विज्ञप्तिमा आफ्नो संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरतथा दिने तथा सम्र्बद्धन गर्ने बाहेक अन्य खर्चिला एवंम् भड्लिा कार्यक्रम नर्गन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सामाजिक शिष्टाचार, नैतिकता र अनुसासन कायम गर्ने कार्यमा जिल्ला स्थित राजनैतिक दल, नागरिक समाज, पेशागत cipf-es.org संघसस्थाहरु, सञ्चारकर्मी तथा महिलासञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरु बाट सहयोगको अपेक्षा गरेको जनाएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

यस कार्यालयको पूर्व स्वीकृती विना तिजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उदेश्यले भेला तथा महोत्सव आयोजना नर्गन आग्रह गरिन्छ ।

जिल्ला प्रशासनको सूचनाको बर्खिलाप हुनेगरि कार्य गरे गराएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने समेत उल्लेख छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved