Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

फौजदारी मुद्दामा तीन महिनासम्म कैद भएकाले अब प्रहरी रिपोर्ट पाउने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ १८ | बिहान ०९:०२ बजे

काठमाडौ । फौजदारी मुद्दामा तीन महिनासम्म कैद सजाय पाएकाले पनि प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन् । यसअघि कैद सजाय भएकालाई यस्तो प्रमाणपत्र दिइँदैनथ्यो ।

सामान्य किमिसका अपराधमा संलग्नलाई पनि प्रहरी रिपोर्ट नदिँदा वैदेशिक शिक्षा तथा रोजगारबाट धेरैजना वञ्चित भएपछि प्रहरीले यससम्बन्धी कार्यविधि संशोधन गर्न लागेको हो । प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी कार्यविधि संशोधनको प्रक्रिया हाल गृह मन्त्रालय पुगेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

arkhala ads

‘तीन महिनासम्म कैद भनेको सामान्य किसिमका अपराधमा संलग्न व्यक्तिहरूलाई हुने सजाय हो,’ उनले भने, ‘सामान्य अपराधमा संलग्न भएकालाई प्रहरी रिपोर्ट दिनुपर्छ भन्ने निष्कर्षका आधारमा कार्यविधि संशोधन गर्न लागेका हौँ ।’ कतिपयलाई स्वदेशभित्रै जागिर खान पनि प्रहरी रिपोर्ट चाहिने, तर सामान्य किमिसका अपराधमा पर्दा कतिपय क्षमताबाट वञ्चित हुने गरेका छन् ।

नयाँ प्रावधानले कतिपयलाई सहज हुने भएपनि अपराधलाई निरुत्साहन गर्ने उद्देश्यमा पनि असर पर्न सक्ने प्रहरी अधिकारीकै चिन्ता छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved