आज नेपाली बजारमा हिजो भन्दा सुनको मूल्य बढे

धन बहादुर सिन्जाली नवलपुर ३० भदौ । आज नेपाली बजारमा हिजो भन्दा सुनको मूल्य बढेको छ । हिजो मंगलबार तोलामा ९० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९० हजार ७ […]
राष्ट्रिय परीक्षा बोर्ड कोरोना भाइरस महामारीका कारण चार महिना पछी आज बाट हुदै

धन बहादुर सिंजाली नवलपुर ३० भदौ राष्ट्रिय परीक्षा बोर्ड कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन् […]
आज बिहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटे

धन बहादुर सिंजाली नवलपुर १७ भदौ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ९० हजार ८०० रुपैयाँ कायम भएको हो । चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक […]
स्थगित भएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने

धन बहादुर सिंजाली नवलपुर १६ भदौ । स्थगित भएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने जानकरी दिएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले ३० भदौबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह

धन बहादुर सिंजाली नवलपुर १६ भदौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिना भन्दा मुनीका बालबालिकालाई नियमित रुपमा विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको पाइएकाले खोप नछुटाई दिन […]
आज बजारमा सुनको मूल्य चार सयले घटे,

धन बहादुर सिन्जाली नवलपुर १५ भदौ । आज बजारमा सुनको मूल्य चार सयले घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको हो । सुन तोलामा ४ सयले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम […]
लगातार पानीको कारण अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत सडक एकतर्फी सञ्चालनमा

धन बहादुर सिंजाली नवलपुर १५ भदौ । लगातार पानीको कारण अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिनुभयो ।
आज देशभर २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि संगै २४ को मृत्यु

धन बहादुर सिंजाली नवलपुर १३ भदौ । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । आज देशभर पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि संगै २४ को मृत्यु भएको छ । आज स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार […]
लगातार परेको बर्षको कारण पूर्वी नवलपरासीको गैडाकोट थुम्सीमा ३ दिनदेखि अबरुद्ध पूर्व पश्चिम सडक अझै खुल्न

धन बहादुर सिंजाली नवलपुर १३ भदौ । लगातार परेको बर्षको कारण पूर्वी नवलपरासीको गैडाकोट थुम्सीमा ३ दिनदेखि अबरुद्ध पूर्व पश्चिम सडक अझै खुल्न सकेको छैन् । पूर्वी नवलपरासीको गैडाकोटको चार स्थानमा डाईभर्सन भत्किएर शुक्रबार देखि सडक अवरुद्ध भएको हो । भत्किएको डाईभर्सन मध्ये २३ स्मृति पुलमा भत्केको डाईभर्सन अझै खुल्न सकेको छैन् । जिल्ला प्रहरी […]
केहि दिन देखि लगातार बर्ष अझै ३ दिनसम्म रहने मौसम विज्ञान विभागले जनाए

धन बहादुर सिंजाली नवलपुर १३ भदौ । केहि दिन देखि लगातार बर्ष अझै ३ दिनसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । देशका पूर्व-पश्चिम क्षेत्रमा अझै भारी वर्षा हुने पनि विभागले जनाएको छ । खासगरी लगातारको वर्षाका कारण आएको बाढीले तीन हजार १८० घर डुबानमा परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढी पहिरामा […]