- धन बहादुर सिंजाली
- नवलपुर १३ भदौ ।
केहि दिन देखि लगातार बर्ष अझै ३ दिनसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ ।
देशका पूर्व-पश्चिम क्षेत्रमा अझै भारी वर्षा हुने पनि विभागले जनाएको छ । खासगरी लगातारको वर्षाका कारण आएको बाढीले तीन हजार १८० घर डुबानमा परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढी पहिरामा परेर ९०० घरसहित १५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ ।



















