Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चुनावहुने क्षेत्रका एमाले कमिटी कार्यकारी बनाऔं : युवा नेता गिरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ साउन १८ | बिहान १०:०४ बजे

पोखरा १८ साउन । नेकपा ( एमाले)  प्रदेश कमिटी सदस्य एवम् युवा नेता  विद्राेही गिरीले बिधान  संशाेधन गरि चुनाव हुने क्षेत्रका कमिटीहरू कार्यकारी कमिटी बनाउनु पर्ने बताउनु भएकाे छ । नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटीकाे चाैथाें पूर्ण बैठकमा बाेल्दै उक्त कुरा बताउनु भएकाे हाे ।


अहिले भएकाे निर्वाचन क्षेत्रिय कमिटीहरूलाई कार्यकारी बनाऔँ जिल्ला कमिटीलाई समन्वय बनाउनु पर्छ युवा नेता गिरीले भन्नुभयाे –  निर्वाचित  हुने क्षेत्रलाई कार्यथलाे बनाउदा पार्टी काम उठाउने परिस्थिति हुन्छ ।
उहाँले प्रदेश सरकार गठन भएकाे एक बर्षमा प्रदेश सरकारका उपलब्धि र कामका बारेमा बैठकमा एजेन्डा का रूपमा आउनुपर्ने र समीक्षा हुन जरूरी भएकाे बताउनु भयाे । पार्टी र संसदीय फाँट फरक हाे जस्ताे गरि गतिविधि चल्नु हुदैन त्यसले पार्टी र जन प्रतिनिधिहरू बीचकाे समन्वय देखिन्न ।  जन प्रतिनिधिले पार्टीले सहयाेग नगरेकाे , पार्टी नेतृत्वलाई संसदीय माेर्चाले नटेरेकाे जस्ताे देखिएकाे छ त्याे अन्त्य हाेस् उहाँले भन्नुभयाे ।

arkhala ads


बिचारमा एक रूपता भएपनि कार्यशैलीमा नेताहरू कमिटीगत प्रणालीलाई इन्गाेर गरेर चल्दा कार्यकर्तामा उत्साह नभएकाले नेताहरू कमिटीगत प्रणालीमा चल्न  जरूरी भएकाे उहाँले बताउनुभयाे । नियमित कामलाई अभियानकाे रूपमा सञ्चालन गर्नुपर्ने स्थिति किन बन्याे? समीक्षा हाेस् उहाँले भन्नुभयाे-  युवा पुस्तालाई राजनीतिमा आकर्षण गर्ने कार्यक्रम तत्लाे तहमा आएका छैनन । जनसंगठनलाई  कामकाजी बनाउन पर्छ । केन्द्रीय कमिटी  दुई अंक र प्रदेश कमिटी ५१ र मातहतका कमिटी त्यसै गरि निर्माण  हुनुपर्नेमा जाेड छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved