Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाली काँग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले नेपाली काँग्रेस परित्याग गरेको घोषणा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण २३, शुक्रबार ०६:५५ बजे प्रकाशित

गैंडाकोट २३ साउन । नेपाली काँग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।

फेसबुकमा पार्टीको अब साधारण सदस्य पनि नरहेको घोषणा गरेका छन् ।

arkhala ads

फेसबुकमा लेखेको स्टाटस 

नेविसंघबाट सुरु भएको मेरो राजनीतिक यात्रा, नेपाली कांग्रेसको महासमिति सदस्यसम्मको यात्रामा देशका विभिन्न आन्दोलनहरूमा सक्रिय भूमिकानिर्वाह गर्ने सौभाग्य मिल्यो। लोकतन्त्रको रक्षा, मानव अधिकारको स्थायित्व र सामाजिक रूपान्तरणका संघर्षहरूमा तपाईंहरूसँग काँधमा काँधमिलाएर हिँडेको त्यो यात्रालाई म आज गर्वका साथ स्मरण गर्दछु र आजबाट नेपालि कांग्रेसको कुनै पनि पदिय जिम्बेवारि सादहरण सदस्य समेतनरहेको पनि जानकारि गरांउछु !!

ती सबै दिनहरूमा साथ, प्रेरणा र समर्थन दिनु भएका अग्रज, मित्र, शुभेच्छुक र संगठनका सम्पूर्ण योद्धाहरूलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु।

अब म एउटा नयाँ सोच, नयाँ दिशा र राष्ट्र निर्माणको नवयात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को माध्यमबाट अगाडि बढ्ने संकल्पका साथ अघिबढेको छु ।

समस्याले गिज्याएको देशलाई समाधानको बाटोमा लैजान, निराश राजनीति भन्दा आशाको राजनीति स्थापित गर्न, म रास्वपाको नीति, दृष्टिकोण रसंस्कारसँग जोडिएको छु ।

विगतको सम्बन्धलाई सम्मानका साथ हृदयमा राख्दै, भविष्यको यात्रामा पनि तपाईंहरूको साथ, सुझाव र समिक्षाको अपेक्षा राख्दछु ।

राजनीति बदल्न सकिँदोरहेछ,

यदि नीयत र दृष्टिकोण सहि छ भने ।

जय नेपाल!

जय लोकतन्त्र!

जय जिम्मेवार नेतृत्व!

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved