आज देशभर २,८९२ जना नयाँ संक्रमित थपिए,३,५९७ जना कोरोनामुक्त भए

काठमाडौं १६ असार । आज देशभर पछिल्लो २४ घण्टामा २,८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पछिल्लो २४ घण्टामा ३,५९७ जना कोरोनामुक्त भएको छ भने ४१ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिनु भएको छ ।
आज देशभरी २,६३६ जना नयाँ संक्रमित थपिए

काठमाडौं १५ असार । आज देशभर पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाजानकारी दिनु भएको हो । आज पछिल्लो २४ घण्टामा ४,३४८ जना कोरोनामुक्त भए साथै २० जनाको मृत्यु भएको छ ।
अजा सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

काठमाडौं १४ असार । नेपालमा हल सम्म कोरोना भाइरस संक्रमणका कारण नेपालमा नौ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९,००९ पुगेको छ ।
अजा फेरि देवचुली नगरपालिकामा १७ जना संक्रमित

नवलपुर १३ असार । अजा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नयाँ आइतबार १५ जनामा पोजेटिभ देखिएको छ । देवचुली स्वास्थ्य शाखाका अनुसार दुम्किौली अस्पतालमा देवचुलीका ४ को १ जना, देवचुली ११ को ५ जना, देवचुली १३ को १ जना, देवचुली १६ को ४ जना र देवचुली १७ को ४ जनामा पोजेटिभ देखिएको हो ।
अजा कोरोना १,९२० जनामा कोरोना संक्रमण

काठमाडौं १३ असार । पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम
सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म इन्टरनेटपसल डटकम सार्वजनिक भएको छ । इन्टरनेटपसल एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट कुनैपनि नयाँ तथा पुरानो सामान किनबेच गर्न सकिन्छ । इन्टरनेटपसलमा आफ्नो नयाँ-पुरानो बाइक, कार, घर जग्गा, ल्यापटप, मोबाइल, फर्नीचर, इलेक्ट्रोनिक्स सामानको नि:शुल्क विज्ञापन गरी बिक्री गर्न मिल्छ। यस प्लटेफर्ममा व्यवसाय हुने अथवा नहुने सबैले आफ्नो […]
