नवलपुर १३ असार । अजा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नयाँ आइतबार १५ जनामा पोजेटिभ देखिएको छ ।
देवचुली स्वास्थ्य शाखाका अनुसार दुम्किौली अस्पतालमा देवचुलीका ४ को १ जना, देवचुली ११ को ५ जना, देवचुली १३ को १ जना, देवचुली १६ को ४ जना र देवचुली १७ को ४ जनामा पोजेटिभ देखिएको हो ।



















