Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाको १६औँ गाउँसभा फागुन ६ गते सफलतापूर्वक सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ फाल्गुन ६ | मध्यान्ह ०९:११ बजे

बुलिङटार ६ फाल्गुन । बुलिङटार गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को १६ औँ गाउँसभा आज मिति २०८१ फागुन ६ गते गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

arkhala ads

सभामा स्थानीय विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन तथा अन्य महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिनुका साथै विभिन्न नीति तथा योजनाहरू पारित गरिएको छ । गाउँसभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार निर्माण हाम्रो साझा संकल्प हो । पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै, पारदर्शिता र सुशासनलाई आधार बनाएर हामी अगाडि बढ्नेछौं । सबैको सहकार्यले मात्र समृद्ध र आत्मनिर्भर बुलिङटार सम्भव छ । “भन्ने भनाई राख्नु भयो ।

यसै अवसरमा उपाध्यक्ष दिल माया राना मगर,प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसाल र गाउँपालिकाको कर्मचारीहरु सहित वडा नं. १ देखि ६ सम्मका वडा अध्यक्षहरूले पनि बुलिङटार गाउँपालिकाको विकासका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण धारणा व्यक्त गर्नुभयो । उहाँहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि तथा पर्यटन प्रवर्द्धनमा गाउँपालिकाले थप प्रभावकारी योजना अघि बढाउनुपर्नेमा जोड दिँदै, सबै तहका निकायहरूको सहकार्यबाट समृद्ध बुलिङटार निर्माण गर्न प्रतिबद्धता जनाउनुभयो । जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा सम्पन्न यस गाउँसभाले “समृद्ध बुलिङटार” को लक्ष्यलाई साकार पार्ने मार्गचित्र कोरेको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved