Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनप्रतिनिधिहरूका लागि न्यायिक तथा कुशल कार्यसम्पादन सम्बन्धी तालिम बुलिङटार चुलीबोझा होमस्टेमा सुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • फाल्गुन ९, शुक्रबार ०६:४५ बजे प्रकाशित
bulingtar press ads

बुलिङटार  ९ फागुन । बुलिङटार गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिहरूका लागि न्यायिक तथा कुशल कार्यसम्पादन सम्बन्धी तालिम बुलिङटारगाउँपालिका वडा नं. ४ स्थित देवचुली चुलीबोझा होमस्टेमा सुरु भएको छ ।

 

गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस तालिममा उपाध्यक्ष, वडा अध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरूको उत्साहजनकउपस्थिति रहेको छ ।

 यस तालिमको उद्देश्य जनप्रतिनिधिहरूलाई न्यायिक क्षमता अभिवृद्धि गर्दै स्थानीय शासनलाई अझ प्रभावकारी र पारदर्शी बनाउनु हो । प्रशिक्षणका क्रममाकानुनी प्रक्रिया, विवाद समाधानका विधिहरू, नीति निर्माणको आधारभूत पक्ष तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत जानकारी प्रदान गरिनेछ ।

     गाउँपालिकाका जनप्रतिनिधिहरूले तालिम प्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसले आफूहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्‍याउनेविश्वास व्यक्त गरेका छन् । तालिमको सफल सञ्चालनले स्थानीय शासनलाई थप सुदृढ बनाउने अपेक्षा गाउँपालिका गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved