Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

१५औँ बृहत रमाइलो थामबेसी मेलाको विभिन्न  मनोरन्जनात्मक कार्यक्रम तथा खुला पुरूष भलिबल कार्यक्रम सम्पन्न 

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • फाल्गुन १२, सोमबार ०२:३७ बजे प्रकाशित

 बुलिङ्गटार १२ फागुन । १५औँ बृहत रमाइलो थामबेसी मेलाको विभिन्न  मनोरन्जनात्मक कार्यक्रम तथा खुला पुरूष भलिबल कार्यक्रम सम्पन्न  भएको  छ ।

थामबेसी स्पोर्टस क्लब थामबेसीको आयोजनामा बुलिङ्गटार गाउँपालिका १ थामबेसी, ताले बजारमा मिती २०८१ फाल्गुन ७ गते देखि १० सम्म विभिन्न कार्यक्रमहरु गरी सम्पन्न  गरिएको हो ।

arkhala ads

कार्यक्रमहरु ७ गते मेला समुद्घाटन समारोह सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकाहरुको बेजोड प्रस्तुति कलाकारहरु रास्ट्रिय लोकदोहोरी गायक सिद्धार्थ आले,उर्मिला पुलामी मगर,मेख अस्लामी मगर,जेश थापा, स्थानीय डान्सर कलाकारहरुको प्रस्तुति रहेको छ, भने ८ गते भलिबल समु‌द्घाटन तथा विभिन्न मनोरन्जनात्मक खेलहरु ठेलो,घईटो फोर र रसाकसि खेल ,९ गते भलिबल खेल संचालन,१० गते कार्यक्रम सम्पन्न गरिएको क्लुबका सचिव लोक प्रसाद रामदामले जानकारी गर्नुभएको हो ।

प्रमुख अतिथि बुलिङ्गटार गाउँपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले समुद्घाटन गर्नुभएको थियो  ।

यस कार्यक्रमलाई सहयोग गर्ने सहयोगी संघ संस्थाहरु सरस्वती महिला समुह,प्रगति महिला समुह नचरी समुह सम्पूर्णलाई क्लबको तर्फबाट धन्यवाद दिनु भएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved