Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा ४३औं राष्ट्रिय मगर एकाता दिवस तथा खेलकुद एवम् सास्कृतिक कार्यक्रम – २०८१ फागुन  १५ र १६ दुई दिन मनाउने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ फाल्गुन १४ | मध्यान्ह ०४:११ बजे

बुलिङटार १३ फागुन । नेपाल मगर संघ बुलिङटार गाउपालिका कार्यसमिति द्वारा आयोजित  ४३औं राष्ट्रिय मगर एकाता दिवस तथा खेलकुद एवम् सास्कृतिक कार्यक्रम – २०८१ फागुन  १५ र १६ भब्य र सभ्य रुपमा मनाउने भएको छ ।

नेपाल मगर संघ बुलिङटार गाउपालिका आयोजनामा बुलिङटार वडा नं.–०३ पुरानो त्रिभुवन मा.वि.मा हुने कार्यक्रममा १ देखि ६ वडाको झाँकी र्‍यालीसहित निर्माण भइरहेको मगर संघ भवन बाट सुरु हुने भएको छ । र्‍यालीमा हजारौंको संख्यामा सहभागी हुने आयोजकले अनुमान गरिएको छ ।

arkhala ads

र्‍याली पछि औपचारिक कार्यक्रम गण्डकी प्रदेश संसद मा.रोशन बहादुर गाहा मगरले समुदघाटन गर्ने भएको छ ।

सो अवसरमा पहिलो दिन १५ गतेको प्रमख अतिथिको मा.रोशन बहादुर गाहा मगर, विशिष्ट अतिथि बुलिङटार गाउपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगर,उपाध्यक्ष दिल माया राना मगर, ६ वडाको वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, नेपाल मगर संघ जिल्ला अध्यक्ष र विभिन्न संघ साथ बाट विशेष, अतिथिहरुको उपस्थित हुने नेपाल मगर संघ बुलिङटारको सचिव ओम प्रकाश सिंजाली मगरले जानकारी गर्नु भएको हो ।

मगर दिवसलाई यसपटक पनि जागरण र अधिकार प्राप्तिको लागि रुपमा मनाउने भएपनि त्यसमा थप केहि रचनात्मक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष प्रिथा बहादुर राना मगरले  जानकारी दिएको छ ।

मगर सामुदायिकहरुको विभिन्न कला, संस्कृति, भाषा,भेषभुषा र विभिन्न मनोरञ्जनका कार्यक्रम जस्तै : चुट्का प्रतियोगिता,दौड प्रतियोगिता,डोरी तान्ने प्रतियोगिता,राष्ट्रिय कलाकार चर्चित डान्सर चाहना राना मगर,चर्चित कलाकार बिमता घर्ती मगर,याम आले,नितु मगर र स्थानीय कलाकारहरुको १५ र १६ गते प्रस्तुति पनि रहेको आयोजकले जानकारी दिनुभएको छ ।

यस कार्यक्रममा मुख्य प्रयोज बुलिङटार गाउपालिका कार्यालय,सह-प्रायोजक १ देखि ६ वडा रहेको छ भने आयोजकमा नेपाल मगर संघ बुलिङटार गाउपालिका कार्यसमिति र सह-आयोजकको १ देखि ६ वडा कार्यालय रहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved