Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गुरांस फुल्यो भिरका गायक सुरेस अन्जान ले बजारमा एक पछि अर्को नया प्रस्तुती

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • फाल्गुन १६, शुक्रबार १२:११ बजे प्रकाशित
bulingtar press ads

गैंडाकोट १६ फागुन । गुरांस फुल्यो भिरका गायक सुरेस अन्जान ले बजारमा एक पछि अर्को नया प्रस्तुती लिएर आउनु भएको छ ।

पछिल्लो समय बिभिन्न मेला महोत्सव देखि साना ठुला कर्यक्रम मा अत्यधिक ब्यस्त हुने अन्जानले करिब डेड दशक भन्दा पहिला देखि संगितिक क्षेत्रमा हात हालेका थिए । सोही समयमा राम्रो चर्चा कमाउन नसके पछि केहि समयको लागि संगितिक क्षेत्रबाट हात निकाले । उहाले सोहि समयमा दर्शक सामु गुरांस फुल्यो भिरमा,भुत बनेर, पैसाको बिटो जस्ता आसा लाग्दो गितहरु पस्कदै आउनु भएको थियो ।

दश बर्षमा खोला पनि फर्किन्छ भनेझै फेरी एक पछि अर्को प्रस्तुती पस्कदै अन्जान चर्चमा आउन सफल हुनु भएको छ । केहि समय अगाडी हावा चल्यो, माझी दाईले माछी मार्यो, सोल्टी सोल्टीनी, हुदै एक साता मात्रै अगाडी चर्चित गायिका दिपिका बयाम्बु मगर संग नरिवलको रस भन्ने गित बजारमा सर्बजनिक गर्नु भएको थियो ।

सोहि गितको अपार सफल्ता पछि अन्जानले भर्खरै मात्र सुबर्ण दुलाल द्वारा निर्देशित नया गित मेरी भुपु मायालु को पोस्टर सर्बजनिक गर्दै गितमा आफ्नै स्वर र शब्द संगित रहेको र सदिक्ष कट्टेलले आवाजमा साथ दिनु भएको जानकारी गराउनु भयो। मोडलमा चर्चित मोडल बिक्रम बुढाठोकी, दिपा साही, हिटलर थापा ले प्रमुख भुमिका निभाउनु भएको संगित सम्योजन बिमल छिनल रहेको र सोहि गित आफ्नै युटुब च्यनल सुरेस अन्जान अफिसियल बाट शनिबार ३ बजे सर्बजनिक गर्ने कुरा बुल्डंटार न्युजलाई जानकारी गर्नुभएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved