Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सिद्ध गुफा तथा मंगलादेवी विकास समिति द्वारा विशेष मंगलादेवी पूजा भोलि २९ गते हुने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • फाल्गुन २८, बुधबार ०२:१९ बजे प्रकाशित
bulingtar press ads

गैडाकोट २८ फागुन । गैडाकोट न.पा. वाड नं ३ स्थित यस श्री सिद्ध गुफा तथा मंगलादेवी विकास समिति द्वारा विशेष मंगलादेवी पूजा भोलि २९ गते हुनेभएको छ ।

यस श्री सिद्ध गुफा तथा मंगलादेवी विकास समिति द्वारा मिति २०७२ साल फाल्गुण १५ गते श्री मंगलादेवी मन्दिरको स्थापनाको अवसर पारि विशेष मंगलादेवी पूजा मिति २०८१ फाल्गुण २९ गते (फागु पूर्णीमा) को दिन गण्डकी प्रदेश मुख्यमन्त्री माननीय श्री सुरेन्द्र राज पाण्डे ज्युले समुदघाटन गर्ने आयोजकले जानकारी दिनुभएको छ ।

मंगलादेवी पूजा हुने भएको हुँदा देश तथा विदेशमा रहनु भएका भक्तजनहरुलाई सहयोग तथा सहभागी भईदिनुहुनको लागीका सम्पूर्णलाई हार्दिक अनुरोध गरेको छन् ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved