Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ चैत्र २ | बिहान ०९:१२ बजे

गैँडाकोट २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज हुँदैछ ।

गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको होटल पौवामा हुने प्रथम नगरअधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो ।

arkhala ads

अधिवेशनले आगामी पाँचवर्षका लागि सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित १५ सदस्यीय नयाँ नगरसमिति चयन गर्ने कार्यक्रम रहेको छ । नयाँ कार्यसमिति चयन भएपश्चात कोषाध्यक्ष पछि मनोनित गर्ने रास्वपाको प्रावधान छ ।

रास्वपा गैँडाकोटको सभापति पदका लागि हालका सभापति ज्ञानहरी कंडेल र उपसभापति विमल घिमिरेले उमेदवारी दिएका छन् । अध्यक्ष बाहेक बाँकी पदहरुमा समेत एकभन्दा बढि उमेदवारी पर्न सक्ने देखिएको छ । विहान १० वजेसम्म उमेदवारी दर्ताको समय राखिएको निर्वाचन समितिका संयोजक मिना शर्मा गौडेलले जानकारी दिनुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved