Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनउत्थान सामुदायिक लघुबित्त वितीय संस्था बुलिङ्गटार शाखा द्धारा संस्थाका सदस्यलाई बिमा दाबिबाट ऋण चुक्ता तथा क्रिया खर्च चेक हस्तान्तरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ चैत्र १५ | मध्यान्ह ०३:१२ बजे

बुलिङ्गटार १५ चैत । बुलिङ्गटारमा सन्चालित जनउत्थान  सामुदायिक लघुबित्त वितीय संस्था बुलिङ्गटार शाखा द्धारा संस्थाका सदस्यलाई ऋण मिनाहा तथा काज क्रिया खर्च चेक हस्तान्तरण गरियो ।

arkhala ads

यस जनउत्थान  सामुदायिक लघुबित्त वितीय संस्था लि. शाखा कार्यालय बुलिङ्गटार नवलपुर सार्थी जनउत्थान बैकिङ्ग समुदायकी सदस्य माया गोदामि कोश्रीमान बेल बहादुर गोदामी ज्यु को मृत्यु भएको हुनाले निज सदस्य माया गोदामी ज्यु ले लिएको ऋण मिनाहा तथा काज क्रिया खर्च वापत रु २,१५,०००/-(अक्षेरुपि दुई लाख पन्ध्र  हजार रुपैया मात्र ) शाखा कार्यालय बुलिङ्गटारका शाखा प्रमुख श्री बिकाश गिरी ,फिल्ड सहायक कर्मचारी श्री मंदिप कुमार यादवकार्यालय सहयोगी हिमा परियार तथा बुलिङ्गटार गाउपालिका वडा न .४ को वडा अध्यक्ष श्री मिन बहादुर आले ज्यु र वडा सदस्य श्री गम बहादुर गोदामी ज्यु(बैकिङ्ग समुदाय प्रमुख) सारथी जनउत्थान बैकिङ्ग समुदाय का सम्पुर्ण सद्स्य ज्युहरु , जनशक्ती जन उत्थान बैकिङ्ग कि प्रमुख, टुल माया सुस्लिङ्ग , सुर्यकिरण जन उत्थान बैकिङ्ग सामुदाय कि प्रमुख पुर्ण माया चिडि , भर भलादमी लगायत सदस्यहरुको रोहवरमा निज ज्यु स्व. बेलबहादुर गोदामी ज्यु कोआत्माको चिर शान्तीको लागी एक मिनेट मौन धारण गरी उहाको आत्माको बैकुण्ठमा बासको कामना गरी सद्स्य माया गोदामी लाई चेक हस्तान्तरण गरियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved