Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनउत्थान सामुदायिक लघुबित्त बितीय संस्था लि. को १५औँ बार्षिकउत्सवको अवसर परि बुलिङ्गटारमा शैक्षिक तथा सरसफाइ सामग्रीहरु वितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • चैत्र २७, बुधबार ०९:०६ बजे प्रकाशित
bulingtar press ads

बुलिङ्गटार २७ चैत । जनउत्थान सामुदायिक लघुबित्त बितीय संस्था लि. को १५औँ बार्षिकउत्सवको अवसर परि बुलिङ्गटारमा शैक्षिक तथा सरसफाइ सामग्रीहरु वितरण छ ।


बुलिङ्गटार गाउपालिका
जनउत्थान सामुदायिक लघुबित्त बितीय संस्था लि. को १५ औ बार्षिकउत्सवको अवसर मा शाखा कार्यालय बुलिङ्गटार नवलपुर द्वरादेवचुली आधारभुत बिधालय सुनारथुम्की को ५७ जना  र दुर्गामाता प्रा. वि. घरेलीडाडा को ६ जना गरि जम्मा ६३ जना बिधार्थीहरुलाई शाखा कार्यालय बुलिङ्गटार का शाखा प्रमुख श्री बिकाश गिरी ज्यु को अध्यक्षता मा शैक्षिक तथा सरसफाइ सामग्रीहरु

कापी,पेन्सिल,कटर,ईरेजर,साबुन,मन्जन ,ब्रस  आदिसामग्रीहरु बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्री नुन बहादुर लुङ्गेली,शिक्षक कुमार लुङ्गेली,प्रसान्त सारु,अर्पन कुवर,धन बहादुर सारु,जित बहादुरसारु,कुल बहादुर सारु,अभिभावक ज्युहरु तथा यस शाखामा कार्यरत सम्पुर्ण कर्मचारी मन्दिप कुमार यादव,केशरी ढेगा र हिमा परियार ज्यु को रोहबरमावितरण गरि कार्यक्रमलाई भब्यका साथ मनाईयो ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved