Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको अध्यक्षमा बेल बहादुर सारु मगर

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ बैशाख १४ | बिहान ११:०१ बजे

नवलपुर १४ चैत । नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको अध्यक्षमा बेल बहादुर सारु मगर निर्वाचित हुनुभएको छ ।


नेपाल मगर सङ्घको १३औं जिल्ला अधिवेशनबाट बेल बहादुर सारु मगर अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदमा भने सर्वसम्मत रुपबाट नेतृत्व चयन गरिएको थियो।
अध्यक्ष पदमा बेल बहादुर सारु मगर र शत्रुघन थापा मगरले दाबी गरेपछि दुवैजनाबीच निर्वाचन गरिएको थियो ।
जसमा अध्यक्ष पदका उम्मेदवार बेल बहादुर सारु मगरले ३० मत प्राप्त गर्दा शत्रुघन थापा मगरले पाँच मत प्राप्त गर्नुभएको थियो ।

arkhala ads

यसैगरी प्रथम उपाध्यक्षतर्फ देव बहादुर गाहा मगर, महिला उपाध्यक्षमा जसमति थापा मगर,भात्री संगठन उपाध्यक्षमा नम्सु सुनारी मगर, जनसम्पर्क उपाध्यक्षमा दुर्गा मर्सङ्गी मगर, युवा विभाग उपाध्यक्षमा प्रदीप मुग्मी मगर,संस्कृति उपाध्यक्षमा पदमबहादुर कानु मगर, भाषिक उपाध्यक्षमा टंकप्रसाद आले मगर निर्वाचित हुनुभएको छ । त्यसैगरी प्रशिक्षण विभागको उपाध्यक्षमा तक बहादुर थापा मगर, सचिवमा टकबहादुर ढेंगा त्यसैगरी सह-सचिवमा सहज राना मगर, कृष्णकुमारी राना मगर, कोषाध्यक्षमा उमा घर्ती मगर, संगठन सचिवमा खिमकुमारी आले सदस्यहरुमा कमल बहादुर थापा मगर, कृष्ण बहादुर थापा मगर, तारा कुमारी थापा मगर ,ओम थापा मगर, फडेन्द्र बहादुर थापा मगर गुणबहादुर बाचे मगर, सुरज सोती मगर, नेत्र बहादुर सारु मगर, खेम बहादुर कानु मगर, मातृका राना मगर, प्रविण डिस्वा मगर, लोकबहादुर थापा मगर, चित्र बहादुर थापा मगर, असमा आले मगर, रेशम बाचे मगर त्यसै गरेर दुर्गा कुमारी थापा सर्वस्मत रुपबाट निर्वाचित हुनुभएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved