बुलिङटार १४ चैत । डाँडाझेरी खेलकुद समितिले दोस्रो वडा अध्यक्ष काप-२०८२ सम्पन्न गरिएको छ ।
डाँडाझरी खेलकुद समितिको आयोजनामा यहि बैशाख १२ र १३ गते सम्म दोस्रो वडा अध्यक्ष काप खुल्ला पुरुष भलिबाल खेल संचालन गरिएको थियो । प्रतियोगितामा बुलिङटार वडा नं -२ अन्तरगतका गाउँ टोल भलिबल खेलमा सहभागी भएको थियो । त्यस खेलमा प्रथम साबिक वडा नं.४ बरिमल द्वितीय साबिक वडा नं-९ कोटा र तृतीय साबिक वडा नं-३ तुकुल्दी भएको समितिको अध्यक्ष ले बताउनु भएको थियो ।

जसमा प्रत्येक सहभागी खेलाडीहरुलाई नि:शुल्का रुपमा जर्सी सेट समेत वितरण गरिएको थियो ।



















