Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङ्टार र गैँडाकोट जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको तरङ्ग खोलामा पुलको कार्य अन्तिम चरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ जेष्ठ ६ | मध्यान्ह ०५:०२ बजे

बुलिङ्टार ६ जेठ । बुलिङ्टार गाउँपालिका र गैँडाकोट नगरपालिका जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको तरङ्ग खोलामा निर्माणाधीन पुलको कार्य अन्तिम चरणमा पुगेको छ ।

arkhala ads

लामो समयदेखि पुल अभावका कारण स्थानीयवासी तथा यात्रुहरूले ठूलो कठिनाइ भोग्दै थियो । पुल निर्माण सम्पन्न भएपछि यात्रुहरूलाई आवतजावतमा सहजता प्राप्त हुने भएको छ ।
उक्त पुलको निर्माण कार्य सफल रूपमा सम्पन्न गर्नका लागि बुलिङ्टार गाउँपालिकाका अध्यक्ष श्री दिपेन्द्र सुनारीज्यूले सडक डिभिजन कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण पक्ष र सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गर्दै आवश्यक पहल र दबाब पछी निमार्ण सुरु भएको थियो ।


यो पुल निर्माणले नवलपुर र पाल्पा क्षेत्रका नागरिकहरूलाई मात्र नभई, यो करिडोर प्रयोग गर्ने सम्पूर्ण यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ। साथै, अहिले नारायणघाट–बुटवल सडक खण्ड अवरुद्ध हुँदा कालीगण्डकी करिडोरलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved