Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैडाकोट थुम्सीमा सवारी दुर्घटनामा ९ जना घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ जेष्ठ ६ | मध्यान्ह ०६:०२ बजे

गैडाकोट ६ जेठ । नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो करिब २:४५ बजे भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् ।

काठमाडौँबाट भैरहवा जाँदै गरेको लु २ ख ६६७२ नम्बरको यात्रुबाहक बस र बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

arkhala ads

दुर्घटनामा माइक्रोबसका चालक, सहचालकसहित ९ जना घाइते भएका छन् ।  घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

घाइतेहरूको विवरण यस प्रकार छः
१. विनोद सिँह ठाकुर (४२), रुपन्देही देवदह २ – माइक्रो चालक, निधारमा मध्यम चोट
२. गोपाल मगर (२९), सहचालक – शरीरका विभिन्न भागमा मध्यम चोट
३. अनिता नेपाली (२१), चितवन भरतपुर १६ – निधारमा मध्यम चोट
४. बिण्णु नेपाली (३६) – टाउकोमा मध्यम चोट
५. बर्षात सुबेदी (२२), बुटवल उपमहानगरपालिका ५ – भित्री चोट
६. जमुना लामा (३०), बुटवल उपमहानगरपालिका १३ – हात र खुट्टामा सामान्य चोट
७. समर्थ नेपाली (७), भरतपुर महानगरपालिका १६ – सामान्य चोट
८. अनुप गुरुङ (२५), भरतपुर महानगरपालिका १९ – हात र खुट्टामा मध्यम चोट
९. होम बहादुर रुचाल, भरतपुर महानगरपालिका १६ – दाहिने आँखामा चोट, स्थानिय सुमन मेडिकलमा उपचार भइरहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved