Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु एक जना गम्भीर घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ जेष्ठ १३ | बिहान ०७:०२ बजे

नवलपुर १३ जेठ । मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री बाटोमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटना २०८२ जेठ १३ गते बिहान करिब ६:०० बजे भएको हो ।

arkhala ads

अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सवार तीनै जना व्यक्ति घाइते भएका थिए । घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल डण्डा लगिएको थियो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा:
१.नविन कुमाल, २४ वर्ष, स्थायी ठेगाना मध्यविन्दु–७ चोरमारा, शरिरमा गम्भीर भित्री चोटका कारण बिहान ६:३० बजे उपचारका क्रममा मृत्यु भएको ।

२.रादिम मिधुन, २२ वर्ष, ठेगाना खुलाइएको छैन, उनी पनि भित्री चोटका कारण ६:३० बजे मृत घोषणा गरिएको ।

घाइते

मनिष घर्ती मगर, २८ वर्ष, स्थायी ठेगाना बर्दघाट नगरपालिका–५, हाल चोरमारामा टायल तथा मार्बल मिस्त्रीको काम गर्दै आएका, उनको बाँया खुट्टा र शरीरमा गम्भीर चोट लागेको छ ।

उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved