Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

महिलाहरुका लागि भाषण कला, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तीन दिने अभिमुखीकरण तालिम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ जेष्ठ २२ | बिहान ०६:०२ बजे

बुलिङटार २२ जेठ । बुलिङटार गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित साहसि र उर्जाशिल महिला समाज उत्थानको परिकल्पना सहित”महिलाहरुका लागि भाषण कला, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तीन दिने अभिमुखीकरण तालिम ” होटल करिडोर इन प्रा.लि. मा सफलतापूर्वक सम्पन्न भएको छ ।

 

arkhala ads

गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी मगर कार्यक्रमको प्रमुख अतिथि  रहनुभएको थियो । साथै कार्यक्रममा उपाध्यक्ष दिलमाया राना मगर , वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत श्री रामचन्द्र भुषाल लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ६ वटै वडाबाट करिब ९० जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले भाषण कला, आत्मविश्वास, सार्वजनिक प्रस्तुति, नेतृत्व क्षमता र व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण प्राप्त गरे। अध्यक्ष दिपेन्द्र सुनारी मगरले महिला सशक्तीकरणलाई पालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै, यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिमले महिलाहरूको सञ्चार सीप, आत्मविश्वास र नेतृत्व क्षमतामा उल्लेखनीय वृद्धि गरेको सहभागीहरूले बताएका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved