Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ असार ७ | बिहान १०:०३ बजे

बुलिङटार ०७ असार । बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।


गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता शिक्षा अधिकृत बुद्ध प्रसाद रानाभाट, वडाको अध्यक्ष, वडा सदस्य र स्कुलको प्रधानाध्यापक र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन गरिएको हो ।
सञ्चालन स्रोत शिक्षक देउ बहादुर चितौरीले गर्नुभयो । कार्यक्रममा अध्यक्ष दिपेन्द्र सुनारीले शिक्षा नै दीगो विकासको मूल आधार भएको उल्लेख गर्दै “सबै बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउन हामी प्रतिबद्ध छौँ ।

arkhala ads


विपन्न र मेहनती विद्यार्थीलाई प्रोत्साहित गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइनेछ भनी प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वडा नं १, ३, ५ र ६ मा कार्यक्रम सम्पन्न भइसकेको छ भने वडा नं २ र ४ मा छिट्टै सम्पन्न गरिने शिक्षा अधिकृत बुद्ध प्रसाद रानाभाटज्यू ले वताउनु भएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved