Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जिल्ला बाल क्लब नवलपरासी (ब. सु. पूर्व.) द्वारा जिल्लाको सम्पूर्ण पालिका अवलोकन आयोजना गरी सु – सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ असार ७ | मध्यान्ह ०३:०३ बजे

बुलिङटार ०७ असार। जिल्ला बाल क्लब नवलपरासी (ब. सु. पूर्व.) द्वारा जिल्लाको सम्पूर्ण पालिकाको पालिका अवलोकन आयोजना गरी सु – सम्पन्न गरिएको छ ।

arkhala ads

मिति २०८२/०२/१४ गते मध्यविन्दु नगरपालिका,मिति २०८२/०२/२३ गते हुप्सेकोट गाउँपालिका,मिति २०८२/०२/२९ गते कावासोती नगरपालिका,मिति २०८२/०३/०१ गते विनयी त्रिवेणी गाउँपालिका,मिति २०८२/०३/०४ गते बौंदीकाली र बुलिङटार गाउँपालिका मिति २०८२/०३/०५ गते देवचुली र गैंडाकोट नगरपालिका गर्दै जिल्ला बाल क्लब नवलपरासी (ब. सु. पूर्व.) द्वारा सम्पूर्ण पालिकाको पालिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, म. वा. शाखा प्रमुख, पालिका बाल सञ्जाल लगायत विविध व्यक्तित्वहरु साथै नियामक निकायहरूसँग विविध विषयमा छलफल गरी कार्यक्रम सभ्य र भव्य रूपमा सु-सम्पन्न गरियो ।

जिल्ला बाल क्लब नवलपुरका अध्यक्ष शिशिर आचार्यको अनुसार पहिलेको वर्ष जस्तै यस वर्ष पनि बालबालिका सँग सम्बन्धित कामको प्रगति विवरण संकलन गर्ने, बालमैत्री अवधारणा अगाडि बढाउने, पालिकाको बाल श्रम लगायत बालबालिका सँग सम्बन्धित विविध पक्षहरूको स्तिथि लगायत विविध विषयमा छलफल एवं सल्लाह सुझावहरूको साथमा जिल्लालाई नै नमूना बालमैत्री को रूपमा अगाडि बढाउने योजनाको साथमा उक्त कार्यक्रम समापन गरिएको छ । साथै यस वर्षको पालिका अवलोकन पहिलेको वर्ष भन्दा अझ प्रभावकारी रहेको र यसले जिल्ला बाल क्लब, पालिका बाल सञ्जाल एवं सम्पूर्ण पालिकाहरुलाई काम गर्न थप ऊर्जा प्रदान गर्ने कुरा उनले जानकारी दिए ।

क्लबका सचिव विशाल सापकोटाको अनुसार यस कार्यक्रमको प्रभावकारिता क्लब र पदाधिकारीहरुले सोचेको भन्दा पनि अझ राम्रो भएको र अघिल्लो वर्षको पालिका अवलोकनले जिल्लामा बालबालिका र बालमैत्री स्थानीय शासन निर्माण अवधारणा अगाडि बढेको र यस वर्षको अवलोकनले उक्त अवधारणा कार्यान्वयनका साथमा नयाँ उचाईमा पुग्ने कुरा उल्लेख गर्नुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved