Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाको सम्पूर्ण वडामा जनतासंग अध्यक्ष कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ असार ९ | बिहान ०७:०३ बजे

बुलिङटार ०९ असार । बुलिङटार गाउँपालिकाको सम्पूर्ण वडामा जनतासंग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ ।

arkhala ads

गाउँपालिकाको आयोजनामा तथा बुलिङटार प्रेस को समन्वयनमा “जनतासँग अध्यक्ष” कार्यक्रम भएको छ ।  कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगर, विशिष्ट सबै वडाको अध्यक्षहरुको समन्यव र अन्य जनप्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दिपेन्द्र सुनारी मगरले सम्बन्धित वडा अध्यक्षहरूले स्थानीय सरकारलाई जनउत्तरदायी, पारदर्शी र जनमुखी बनाउने उद्देश्यले “जनतासँग अध्यक्ष” कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । साथै, पालिका अध्यक्ष दिपेन्द्र सुनारीलेआगामी दिनहरूमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिने जानकारी पनि दिनुभयो। कार्यक्रमका क्रममा स्थानीयवासीहरूले खानेपानी, सडक, कृषि, शिक्षा, स्वास्थ्यलगायत विविध क्षेत्रका समस्या तथा सुझावहरू राख्नु भएको थियो ।

 

वडास्तरमै नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्छ भन्ने सोचका साथ सञ्चालन गरिएको यो कार्यक्रम सहभागी सबैले सकारात्मक रूपमा ग्रहण गर्नु भएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved