Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन सफलता पूर्वक सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ असार १० | मध्यान्ह ०६:०३ बजे

बुलिङटार १० असार । बुलिङटार गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ । अधिवेशनमार्फत गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ५१ करोड ५० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

arkhala ads

गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा चालू आर्थिक वर्षको समिक्षासँगै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, सामाजिक सुरक्षा र रोजगारीजस्ता क्षेत्रलाई प्राथमिकतामा राखी नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।

गाउँसभा अधिवेशनमा वडाध्यक्षहरू, सदस्यहरू, विषयगत समितिका संयोजकहरू, कर्मचारीहरुको सहभागिता रहेको थियो। सहभागीहरूले विकास योजनामा जनताको सहभागिता सुनिश्चित गर्दै समावेशी र पारदर्शी ढंगले बजेट कार्यान्वयनमा जोड दिन सुझाव दिएका थिए ।

गाउँपालिका अध्यक्षका अनुसार आगामी वर्षको बजेट समावेशी, दिगो र स्थानीय आवश्यकताअनुकूल हुने गरी बनाइएको हो। अधिवेशनले नीति निर्माण तथा सुशासन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको अध्यक्षको भनाइ छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved