Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरमा जंगली च्याउ खाएर १६ जना बिरामी २ जना गम्भीर

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार १४, शनिबार १०:२६ बजे प्रकाशित
bulingtar press ads

बुलिङटार १४ असार । नवलपुर बुलिङटार गाउँपालिका मा  जंगली च्याउ खाएर १६ जना बिरामी परेका छन् ।

जिल्लाको बुलिङटार गाउँपालिका–२ टाँडीस्वाराको जिवनज्योती चर्च मण्डलीमा साप्ताहिक प्रार्थना तथा निर्माणाधिनको भवनको भुई ढलानको लागि श्रमदान गर्ने भनि गएकाहरु जंगलबाट लिएको च्याउको तरकारी खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिरामी हुनेहरुमा सोही ठाउँका स्थानीय ५१ वर्षीया समि माया राना मगर, १७ वर्षीया कबिता लुङगेली मगर, ३७ वर्षीय टिकाराम गरन्जा मगर, १७ वर्यीया निशा ठाडा मगर, ४८ वर्षका कृष्ण बहादुर राना मगर  र ७८ वर्षका जसु डिसुवा मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

त्यसैगरी सोही ठाउँका ४५ वर्षीय एकबिर बराल मगर, ५० वर्षीया चुलिमाया थापा, ६६ वर्षकी गनिसर राना मगर, ४० वर्षीया मनमाया लुङगेलि मगर, ३५ वर्षीया धनमाया लुङगेली, ३१ वर्षीय संजय कुमाल, ७ वर्षकी एरिना कुमाल, ५० वर्षीया रुमा गाहा मगर ४२ वर्षकी हुमाया सारु मगर र १८ वर्षीय राजन राना मगर बिरामी भएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

बिरामी सबैको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीको भनाइ छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved