Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार वडा नं. ३ र वडा नं. ६ का प्रहरी चौकीलाई विविध राहत तथा उद्धार सामग्रीहरू वितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार २६, बिहीबार ०८:३० बजे प्रकाशित
bulingtar press ads

बुलिङटार २५ असार । बुलिङटार वडा नं. ३ र वडा नं. ६ का प्रहरी चौकीलाई विविध राहत तथा उद्धार सामग्रीहरू वितरण गरिएको छ ।

बुलिङटार गाउँपालिकाको समग्र विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि एक महत्वपूर्ण कदमस्वरूप, बुलिङटार गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी मगर र वडा नं. ३ का वडा अध्यक्ष श्री विष्णु वीर जर्गा मगरको विशेष उपस्थितिमा बुलिङटार वडा नं. ३ र वडा नं. ६ का प्रहरी चौकीलाई विविध राहत तथा उद्धार सामग्रीहरू वितरण गरिएको छ ।
उक्त कार्यक्रम अन्तर्गत विपद् पूर्वतयारी र आपतकालीन अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक मानिने बेल्चा, स्ट्रेचर, प्राथमिक उपचार बक्स, लाइफ ज्याकेट, ट्युब सेट, रेस्क्यु डोरी (रेस्क्यू रोप), बाल्टी, रेनकोट लगायतका सामग्रीहरू प्रदान गरियो ।

यस वितरणले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र प्रभावकारी उद्धार तथा राहत कार्य सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved