Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनउत्थान सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडको शाखा कार्यालय बुलिङटारले विभिन्न शीर्षकमा रकम भुक्तानी कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ असार ३१ | मध्यान्ह ०७:०३ बजे

बुलिङटार ३१ असार । जनउत्थान सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडको शाखा कार्यालय बुलिङटारले “सुख पनि दुःख मा तपाइको बैंक जन उत्थान बैंक” भन्ने मुल नाराको साथ आ.व २०८१/०८२ विभिन्न शीर्षकमा रकम भुक्तानी कार्यक्रम सम्पन्न गरियो ।

arkhala ads

आ.व २०८१/०८२ मा ग्राहक संरक्षण कोष तथा बिमा दाबिबाटसुत्केरी स्याहार – ६ जना = ९,०००/-, प्राकृतिक प्रकोप -१ जना = १,५००/-, औषधि उपचार -३ जना = ६,५००/-,क्रिया खर्च -८ जना =९१,०००/- र ऋण मिनाहा (कर्जा चुक्ता) बिमा दाबी बाट-४,०५,०००/- गरि जम्मा-५,१३,०००/-(अक्षेरुपी पाँच लाख तेह्र हजार  रुपैया ) मात्र भुक्तानी गरियो ।

साथै यस संस्था को १५ बार्षिकउत्सव को अवसरमा ६३ जना बिद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामग्रीहरु (देवचुली आधारभुत बिधालय सुनारथुम्की र दुर्गामाता प्रा.बि. घरेलीडाडा ) बिधालयका बिधार्थीहरुलाई बितरण गरिएको ।

 

७२ जना सदस्यहरुलाई सरफ र साबुन बनाउने २ दिने तालिम पनि संस्थाले प्रदान गरियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved