काठमाडौं ३२ असार । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ ।
निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

बुलिङटार प्रेस 