बुलिङटार १२ साउन । बैदेशिक रोजगारीका क्रममा मलेसिया गएका बुलिङटारको सुनार मृत्यु हो ।
बुलिङटार गाउँपालिका वडा नं १ ढाडबेसि निवासी टोल बहादुर सुनारको एक बर्षअघि बैदेशिक रोजगारीका क्रममा मलेसिया गएको थियो ।
विदेशमा गएर पैसा कमाएर घरको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले गएका सुनारको २०८२ साउन ६ गते मुटुको रोगको कारणले मृत्यु भएको हो ।
सुनारको २ छोरा जुम्ल्हा ३ महिना मात्र भएको छ । रोजगारीका लागि कमाउन गएको श्रीमान बितेपछि परिवारमा समस्या थपिएको छ ।
कमाउन गएको श्रीमान बिदेशमै बितेपछि झन समस्या थपिएको छ ।



















