Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गण्डकी प्रदेशमा मगर भाषा र गुरुङ भाषा सरकारी कार्यालयमा मान्यता भएको स्वागत साथै दिप प्रज्वलन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ साउन १४ | बिहान ०९:०४ बजे

गैंडाकोट १४ साउन । गण्डकी प्रदेशमा मगर भाषा र गुरुङ भाषा सरकारी कार्यालयमा मान्यता भएको स्वागत साथै दिप प्रज्वलन नेपाल मगर संघ नगर सीमित गैंडाकोट र तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद गैंडाकोट नगर समितिको आयोजनामा गैंडाकोट लखन चोक मा हार्दिक बधाई तथा संयुक्त दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो ।

arkhala ads

यस कार्यक्रममा प्रमुख अतिथि र तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य प्रजन बहादुर गुरुङ, विशिष्ट अतिथि तमुवान मगरात गण्डकी प्रदेशको कोषाध्यक्ष उत्तम प्रसाद बाकाबल मगर,बिशेष अतिथि तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद नवलपुर जिल्ला उपाध्यक्ष डी बि गुरुङ र नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको उपाध्यक्ष दुर्गा बहादुर मसरंगी मगर जिल्ला सदस्य कमल थापा, नेपाल मगर संघ देवघाट गा.पा.का अध्यक्ष, भाषा लेखक साथै गण्डकी प्रदेशको अध्यक्ष खड्का पमी आले मगर,नेपाल आदिवासी जनजाती महासंघ समन्वय समिति गैंडाकोटको अध्यक्ष नर बहादुर थापा मगर,राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपाल केन्द्रीय संस्थापक अध्यक्ष अमर बिरही गुरुङ अतिथि गैंडाकोट तमु आदर्श गुरुङ समाजको अध्यक्ष बिर बहादुर गुरुङ,छोईलिंग महा बोद्दा गुम्बाको अध्यक्ष किसन गुरुङ  नेपाल आदिवासी जनजाती महासंघ समन्वय समिति गैंडाकोटको स-सविव सुवेदार याम बहादुर गुरुङ, बुद्दिजिबि, समाजसेवीहरु साथै अन्य व्यक्तिहरुको उपस्थितमा धन्यवाद साथै  दिप प्रज्वलन कार्यक्रम गरिको हो ।

कार्यक्रम सभापति तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद गैंडाकोट नगर समिति अध्यक्ष रेशम गुरुङले गर्नुभएको थियो भने संचालन नेपाल मगर संघ गैंडाकोट नगर समितिको सचिवले गरिएको हो ।

प्रमुख अतिथिले गुरुङले धेरै मिहिनेत र संघर्ष पछी गण्डकी प्रदेश सरकारले लागु गरिएकोमा धन्यवाद दिदै हामी गुरुङ र मगरले यो असार २४ गतेलाई हाम्रो बिशेष दिनको रुपमा लिनु पर्छ र प्रत्येक वर्ष भब्य रुपमा मनाउनु पर्छ भन्ने कुरा भन्नु भएको थियो ।

यस कार्यक्रममा दर्गा बहादुर मसरंगी मगरले “प्रदेशले लागु गरिसकेको भए पनि अझै पनि स्थानीय तहमा लागु गर्न नसकेको कुरा व्यक्त गर्नु भयो ” ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved