Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैडाकोटमा १५ दिने मगर भाषा अक्खा लिपि प्रशिक्षक, प्रशिक्षण (TOT) तालिम कार्यक्रम सुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ भदौ १५ | बिहान ०८:०५ बजे

गैडाकोट १५ भदौ । गैडाकोटमा १५ दिने मगर भाषा अक्खा लिपि प्रशिक्षक, प्रशिक्षण (TOT) तालिम कार्यक्रम हिजो बाट सुरु भएको छ ।

arkhala ads

नेपाल मगर संघ गैडाकोट नगर समितिद्वारा आयोजित १५ दिने मगर भाषा अक्खा लिपि प्रशिक्षक, प्रशिक्षण (TOT) तालिम कार्यक्रम प्रत्येक वडाबाट एक-एक जना गरी २५ जना लाई यस कार्यक्रममा सहभागी गराउने आयोजकले जानकारी गराउनु भएको छ ।

यस कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिका मदनभक्त अधिकारी रहेको थियो । यस कार्यक्रममा अधिकारीले भाषा र संस्कृति जगेर्ना गर्नका लागि यस्तो कार्यक्रममा सधै साथ र सपोर्ट रहने कुरा प्रतिबद्धता जनाउनु भयो ।


यस कार्यक्रममा विशिष्ट अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष श्री कोकिसरा राना मगर, गण्डकी प्रदेश मगर लेखक संघ प्रदेश अध्यक्ष श्री खड्क बहादुर पामी आले मगर आदिको सहभागी रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved