Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

देवचुली नगरपालिका -१५ लोकहामा  मंगलबार राति भएको दुर्घटनामा परेर एक जनाको मृत्यु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ भदौ १८ | बिहान ०७:०५ बजे

नवलपुर १८ भदौ । देवचुली नगरपालिका -१५ लोकहामा  मंगलबार राति भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ बस्ने माधव पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

arkhala ads

प्रहरीका अनुसार नारायणगढ बाट बुटवल तर्फ जाँदै गरेको ना २ क ११९ नं. को कन्टेनर र बुटवल बाट नारायणगढ तर्फ आउदै गरेको प्र.२-०३००१ ख ४०५६ नं. को ट्रक एक आपसमा ठक्कर खांदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाईते भएका ना २क ११९ नं को कन्टेनरका चालक पंगेनीको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर ना २ क ११९ मा सह चालक चितवन राप्ती नगरपालिका-७ का रामबहादुर सार्की र प्र.२-०३००१ ख ४०५६ को चालक बिच बहादुर थिङ घाईते भएका छ्न । उनिहरुको एलाईभ हस्पिटल भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved