Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

डाँडाझेरी गैडाकोट विकास समाजको पहलमा सङ्कलन गरिएको रकम सुमित्रा बराल मगरलाई सहयोग हस्तान्तरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ अशोज ७ | मध्यान्ह १२:०६ बजे

गैडाकोट ०७  असोज । डाँडाझेरी गैडाकोट विकास समाजको पहलमा सङ्कलन गरिएको रकम सुमित्रा बराल मगरलाई सहयोग  हस्तान्तरण गरियो ।

arkhala ads

बुलिङटार गाउँपालिका वडा नम्बर-०१, सतीकोट निवासी स्वर्गीय दुर्गा बहादुर बराल मगरको पत्नी वर्ष ३३ को श्रीमती सुमित्रा बराल मगरको पित्तथैलीमा पत्थरी र कलेजोमा मासु पलाएको समस्याको कारण opeqration गर्नको लागि डाँडाझेरी गैंडाकोट विकास समाजद्वारा गरिएको “आर्थिक सहयोग अभियान” लाई स्वीकार गरी विभिन्न व्यक्ति, समाजसेवी, इष्टमित्रले आर्थिक सहयोग रकम गरी रु.८६४६५/-(अक्षरूपी छयासी हजार चार सय पैसठ्ठी मात्र ।) सङ्कलन गरी संस्थाको कार्यलयमा बराल मगरलाई हस्तान्तरण गरियो । यस कार्यक्रममा संस्थाका अध्यक्ष श्री दुर्गा बहादुर मसराङ्गी मगर ज्यूको अध्यक्षतामा समापन भएको हो ।

 

कार्यक्रममा संस्थाका सचिव श्री ओम प्रकाश सिंजाली मगर, काेषाध्यक्ष श्री देव बहादुर दर्लामी मगर, सहसचिव श्री गो बहादुर मसराङ्गी मगर, सदस्य श्री होम बहादुर मसराङ्गी मगर, नेत्र माया थापा मगर, ऋण तथा लेख संयोजक श्री चिरान गरँजा मगर , सदस्य श्री श्यम बहादुर थापा मगर, कार्यालय सचिव श्री धन बहादुर सिंजाली मगर र सल्लाहकार सर्वजित गाहा मगर, उत्तम प्रसाद बकावल मगर पवित्रा मसराङ्गी मगर, अन्य उपस्थिति श्री टीका राम बाचे र ताली माया बकाबल मगर उपस्थिति रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved