Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङ्टार ढाडबेसीमा ३० औं वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम र बडा स्तरीय भलिबल खेल प्रतियोगिता उद्घाटन भव्य रुपमा मनाउने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन ९, बिहीबार ०१:१४ बजे प्रकाशित
bulingtar press ads

बुलिङ्टार ०९ असोज । कला र संस्कृतिको संरक्षण, कृषि पर्यटन, उद्योग तथा व्यापार प्रबर्धन भने मुलानारा साथ श्री अरुणोदय युवा क्लब बुलिङ्‌टार-१, ढाडबेसीले ३० औं वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम र बडा स्तरीय भलिबल खेल प्रतियोगिता उद्घाटन भव्य रुपमा मनाउने भएको छ ।

नवलपुर बुलिङटार गाउँपालिका वडा नं. १, ढाँडबेसीमा सञ्चालित श्री अरुणोदय युवा क्लबको ३०वार्षिकोत्सवको पावन अवसर पारी नेपालीहरुको महान चाड बडा दशमी तथा शुभ दिपावली २०८२ को सु-अवसरमा मिति २०६२/०६/१७ गते देखि २०८२/०६/२१ गते सम्म आफ्नै खेलमैदानमा संचालित हुने भएको छ ।

कार्यक्रममा स्थानीय सास्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुद्वारा लाइभ लोकदोहोरी धमाका र बडा स्तरीय भलिबल खेल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय स्तरका चर्चित कलाकारहरु खेम थापा मगर, निरा थापा मगर, दिपक खड्का,मधु रसाइली,भुवन दर्नाल र विष्णु मल्लको लाइभ लोकदोहोरी धमाका हुने छ ।

कार्यकमहरु

मिति २०६२/०६/१७ गते  कार्यकम उ‌द्घाटन, स्थानीय सास्कृतिक कार्यक्रम ।

मिति २०८२/०६/१८ गते राष्ट्रिय स्तरका चर्चित कलाकारहरुद्वारा लाइभ लोकदोहोरी धमाका ।

मिति २०८२/०६/१९ गते  भलिवल खेल उद्घाटन तथा खेल सञ्चालन ।

मिति २०८२/०६/२० र २१ गते  भलिवल खेल उद्घाटन तथा खेल सञ्चालन

र समापन ।

कार्यक्रम तोकिएको समयमा हुने भएकोले सम्पूर्ण आमाबुबा, दाजुभाई,दिदीबहिनीलाई उपस्थिति भाई कार्यक्रमको शोभा बधाई दिनु हुन् हार्दिक अनुरोध गर्दछौ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved