Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मोटरसाइकल दुर्घटनामा एक महिला घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ कार्तिक १३ | मध्यान्ह ०७:०७ बजे

गैंडाकोट १३ कात्तिक । नवलपरासी को गैंडाकोट नगरपालिका-१४ अमरापुरीस्थित पूर्व-पश्चिम राजमार्गमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा एक महिला घाइते भएकी छन् ।
कावासोतीबाट नारायणगढ तर्फ जाँदै गरेको ना.५९प.२२२६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी अमरापुरी निवासी ३३ वर्षीया इन्दिरा घिमिरेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घिमिरेको टाउकोमा चोट लागेर घाइते भएकी उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको छ ।

मोटरसाइकल चालक चितवन जिल्ला, भरतपुर महानगरपालिका-११ शान्तिटोल निवासी ७३ वर्षीय हरीनारायण पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved