Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

युवा जागरण क्लब बुलिङटार द्वारा सांस्कृतिक कार्यक्रम तथा खुल्ला पुरुष भलिबल प्रतियगिता गर्ने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ कार्तिक १४ | मध्यान्ह १२:०७ बजे

बुलिङटार १४ कार्तिक । बुलिङटार गाउँपालिका-०२ भाङबारीमा गएको वर्षहरुमा झैँ यस वर्षमा पनि युवा जागरण क्लबले हरिबोधनी एकादशीको अवसरमा कार्तिक १५ गते देखि विभिन्न कार्यक्रम गर्ने भएको छ ।


यस कार्यक्रममा पहिलो १५ गते शनिबार बृहत सांस्कृतिक कार्यक्रम र १६ गते देखि “खुल्ला पुरुष भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने खेलाडी टीमले प्रथम-२०,०००/-,द्वितीय-१२,०००/- र तृतीय-८,००० रुपैयाँ सहित मेडल प्रदान गरिनेछ ।

arkhala ads


टीम दर्ता गर्ने मिति : २०८२ कार्तिक १४ र १५ गते, दर्ता शुल्क २,००० रुपैयाँ राखिएको आयोजकले बताएको छ ।
कार्यक्रम हुने स्थान बुलिङटार -२, डाँडाझेरी भाङबारीमा (कालीगण्डकी किनार) हुनेछ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved