Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भोंक्रोफाँटमा २०८२ सालको हरिबोधिनी एकादशी मेलाको अवसरमा आयोजित साविक गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम-२०८२ हुने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ कार्तिक १७ | बिहान ०८:०७ बजे

गैंडाकोट १७ कार्तिक । गैंडाकोट नगरपालिका वडा नं. ०३ भोंक्रोफाँटमा श्री सिद्दगुफा तथा मंगलादेवी विकास समितिको आयोजनामा २०८२ सालको हरिबोधिनी एकादशी मेलाको अवसरमा आयोजित साविक गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम कार्तिक १८ गते देखि २४ गते सम्म गर्ने भएको छ ।

यस कार्यक्रममा पहिलो १८ गते मंगलबार उदघाटन, राष्ट्रिय कलाकारहरुको दोहोरी धमाका साथै बृहत सांस्कृतिक कार्यक्रम र १९ गते देखि “साविक गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता” सुरु गर्ने समितिका सचिव मनोज थापा मगरले जानकारी दिनु भएको हो ।

arkhala ads

राष्ट्रिय कलाकारहरु गायिकाहरु मधु थापा मगर, प्रिन्सा थापा मगर, सपना, गायकहरु यम आले मगर, हिरन थापा मगर, स्थानीय कलाकारहरुखाम पुलामी मगर, तेजिन्द्र सुनारी मगर,हिम्मत गंद्रमा मगर साथै विभिन्न झेउरे, कौडाको प्रस्तुति रहेको छ ।

कार्यक्रम संचालक शिव थापा मगरले गर्ने भएको छ

प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने खेलाडी टीमले प्रथम-४०,०००/-,द्वितीय-३०,०००/- र तृतीय-२०,००० रुपैयाँ प्रदान गरिनेछ । भलिबल टीम दर्ता शुल्क ३,५००/- रुपैयाँ राखिएको आयोजकले बताएको छ ।
कार्यक्रम हुने स्थान गैंडाकोट -३, भोंक्रोफाँट, भलिबल खेल मैदान हुनेछ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved