Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनउत्थान सामुदायिक लघुबित्त वितीय संस्था लि. शाखा कार्यालय बुलिङ्टारमा ऋणको बिमाको दाबिबाट ऋण चुक्ता तथा काज क्रिया खर्च चेक बाट हस्तान्तरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ कार्तिक २३ | मध्यान्ह ०४:०७ बजे

बुलिङ्टार २३ कार्तिक । जनउत्थान सामुदायिक लघुबित्त वितीय संस्था लि. शाखा कार्यालय बुलिङ्टार नवलपुर द्धारा सन्चालित दसौदी जनउत्थान बैकिङ्ग समुदायकी सदस्य रुपि माया नेपाली को श्रीमान प्रेम बहादुर नेपालीको मृत्यु भएको हो ।सदस्य रुपि माया नेपाली लिएको ऋण को बिमा भएको र बिमा दाबिबाट ऋण चुक्ता तथा काज क्रिया खर्च वापत रु १,६५,००० अक्षेरुपि एक लाख ६५ हजार रुपैया मात्र शाखा कार्यालय बुलिङ्टारका शाखा प्रमख श्री कल्पना दर्जि ,फिल्ड सहायक कर्मचारी श्री केशरि ढेङगा तथा बुलिङ्टार गाउॅंपालिका वडा न .५ को वडा अध्यक्ष र वडा सदस्य,(बैकिङ्ग समुदाय प्रमुख) दसौदि जनउत्थान बैकिङ्ग समुदाय का सम्पुर्ण सद्स्यहरु , दसौदी उत्थान बैकिङ्ग कि प्रमुख, मन कुमारी थापा लगायत सम्पुर्ण सदस्यहरु, भर भलादमी लगायत सदस्यहरुको रोहवरमा निज स्व. प्रेम बहादुर नेपालीको आत्माको चिर शान्तीको लागी एक मिनेट मौन धारण गरी उहाको आत्माको बैकुण्ठमा बासको कामना गरी सद्स्य रुपि माया नेपाली लाई चेक हस्तान्तरण गरियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved